
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ग्लोबल आइएमई बैंकका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको चाबहिल शाखामा कार्यरत कर्मचारीमा कोरोना देखिएको हो । कर्मचारीमा कोरोना देखिएसंगै बैंकको उक्त शाखा सिल गरिएको छ । यसअघि पनि बैंकको धनगढी, बाँकेलगायतका शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्