×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डुबिएला है ! ग्लोबल डिजिटल बैंकिङ प्रमुख भन्छन्- ‘बैंकबाटै फोन गरेर कसैले पासवर्ड सोध्यो भने पनि नभन्नू…’ (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

डुबिएला है ! ग्लोबल डिजिटल बैंकिङ प्रमुख भन्छन्- ‘बैंकबाटै फोन गरेर कसैले पासवर्ड सोध्यो भने पनि नभन्नू…’ (भिडियो)

Artha Sarokar

११ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । पछिल्लो समय ह्याकरहरुले बैंकबाट पैसा चोरी गरेका घटनाहरु दिनानुदिन बढीरहेका छन् । त्यसैले इमेल, इमो, भाइबर वा कुनै पनि माध्यमबाट कसैले पिन नम्बर वा एकाउन्ट नम्बर मागे नदिनु भनेर बैंकहरुले सूचना नै जारी गरेका छन् । यसरी ह्याकरबरु बाट सुरक्षित रहन ग्लोबल आइएमइ बैंकका डिजिटल बैंकिङ प्रमुख परमेश्वर श्रेष्ठले केहि टिप्स दिएका छन् । हेरौं यो भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी