Skip to content
LAXMI SUNRISE BANK

‘गो कोरोना गो’ भनेर गीत गाउने मन्त्रीलाई नै कोरोना संक्रमण पुष्टी, अस्पताल भर्ना !

अर्थ सरोकार

एजेन्सी -फेब्रुअरी २० मा, भारतीय केन्द्रीय मन्त्रीले ‘गो कोरोना गो’ गीत ल्याएका थिए ।

तर उनैलाई कोरोना संक्रमण भएको छ ।
उनले एक ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण पुष्टी भएको बताएका छन् । 
उनलाई मुम्बईको निजी अस्पतालमा भर्ना गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK