
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गोदावरी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै गोदावरी नगरपालिका ३ दिनका लागि सिल गरिएको छ।
नगरपालिका बुधवार एक सुचना जारी गर्दै शुक्रवारसम्मका लागि सेवा बन्द गरेको जनाएको छ । तर अत्यावश्यक सेवा अन्तरगत स्वास्थ्य सेवा, फोहर मैला व्यवस्थापन र दमकल सेवा भने सुचारु रहने सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्