
- अर्थ सरोकार सम्बाददाता
डडेल्धुरा । डडेल्धुराको एक घरबाट तीन लाख नगदसहित गरगहना चोरी भएको छ । जिल्लाको अमरगढी नगरपालिका-७ को पोखरा बजार नजिकै रहेको एक घरबाट शुक्रबार तीन लाख नगदसहित सात तोला सुन चोरी भएको हो ।
कोठामा रहेको स्टिल दराज फुटाएर सुनका गरगहनासहित नगद चोरी भएको घरधनि कलावती ऐरीले बताइन् । घाँस काट्न गएका बेला चोरी भएको उनको भनाइ छ । शुक्रबार दिउँसो प्रहरीलाई खबर गरेपछि अनुसन्धान थालिएको पोखरा प्रहरी चौकी इञ्चार्ज प्रहरी नायव निरिक्षक शेरबहादुर बढाऐरले जानकारी दिए । ऐरीको घरमा जाने बुझेकै मान्छेले चोरी गरेको हुनसक्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्