
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढ्ने संकेत देखिएको छ । सुनचाँदी व्यापारीहरुका अनुसार यो साता सुनको भाउमा बढोत्तरी हुने छ भने त्यो बढोत्तरी अझ दिनानुदिन बढ्दै जाने देखिएको छ ।
सुनचाँदी व्यवसायी राष्ट्रिय मंचका अध्यक्ष गणेश लकान्द्रीका अनुसार सुन छिट्टै १ लाख २० हजारको हाराहारीमा पुग्नेछ ।
यसले मङ्सिरमा विवाहको तयारी गरिरहेकाहरुलाई पनि दुखी बनाउने भएको छ । विवाहको बजेट पनि बढ्ने भएकाले सुनको भाउमा हुन लागेको बढोत्तरीले मङ्सिरमा विवाहको तयारी गरिरहेकाहरु निराश भएका छन् ।
हेरौं गणेश लकान्द्रीसँग गरिएको कुराकानी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्