
- अर्थ सरोकार सम्बाददाता
गोरखा । गोरखाबाट १२ जुवाडे पक्राउ परेका छन् । गोरखा नगरपालिका–४ पन्थेस्वाँराबाट एक लाख ४६ हजार नगदसहित १२ जुवाडे पक्राउ परेका हुन् । कुखुराको खोरमा कौडा खेलिरहेका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी वासुदेव खतिवडाले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । दशैं नजिकिएसंगै तास खेल्नेहरु विभिन्न स्थानबाट पक्राउ परिरहेका छन् । देशभर जुवातास खेल्ने गतिविधि बढेपछि निगरानी बढाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्