
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढेपछि सरकारले उपत्यकाबासीलाई उच्च सर्तकता आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उपत्यकाबासीलाई यस्तो आग्रह गरेका हुन् ।
उपत्यका बाहिर देशभर संक्रमण नियन्त्रण उन्मुख भएतापनि उपत्यकामा जोखिम झन बढेको ज्ञवालीको भनाई छ । उनले काठमाडौं आउने तथा जाने काम भरसक नगर्न आग्रह गरेका छन् । महामारीलाई नियन्त्रण गरे पुन: दशैँको आशिर्वाद लिन पाइने पनि बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्