
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसको महामारी अझै धेरै फैलिन सक्ने भन्दै यस वर्षको नवरात्रीमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ नखोल्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्ले अर्को निर्णय नगरुन्जेलसम्मको लागि मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नभएको भन्दै दशैंमा शक्तिपीठमा नित्यपूजाका लागिबाहेक प्रवेश नदिन गृहद्वारा जारी परिपत्रमा उल्लेख छ । यस्तै यता संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भने असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै सीसीएमसीलाई प्रस्ताव पठाएको थियो । तर उक्त बिषयमा कुनै निर्णय भएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्