
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गोर्खाज फाइनान्सका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । फाइनान्सको मुख्य कार्यालयस्थित कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीको अवस्था भने सामान्य रहेको छ । अघि पनि रिलायन्स फाइनान्सका कर्मचारीहरुलाई पनि कोरोना संक्रमण पुष्टी भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्