×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्याकरले यसरी चोर्दा रहेछन् तपाईंको खाताको पैसा, सनराइज बैंकका यी कर्मचारीले खोले रहस्य, कसरी सुरक्षित रहने ? (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलवार

PRIME CA

ह्याकरले यसरी चोर्दा रहेछन् तपाईंको खाताको पैसा, सनराइज बैंकका यी कर्मचारीले खोले रहस्य, कसरी सुरक्षित रहने ? (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । पछिल्लो समय ह्याकरहरुले बैंकबाट पैसा चोरी गरेका घटनाहरु दिनानुदिन बढीरहेका छन् । त्यसैले इमेल, इमो, भाइबर वा कुनै पनि माध्यमबाट कसैले पिन नम्बर वा एकाउन्ट नम्बर मागे नदिनु भनेर बैंकहरुले सूचना नै जारी गरेका छन् । आखिर कसरी चोर्छन् त ह्याकरहरुले पैसा ? कसरी सुरक्षित रहने ?  सनराइज बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले यसबारे बोलेका छन् । हेरौं यो भिडियो  

उनले पछिल्लो समय नेपालको बैंकिङ सेवा अन्तर्राष्ट्रिय स्तरको बन्दै गएको दाबीसमेत गरेका छन् । तर डिजिटल बैंकिङ कारोबारलाई सुरक्षित बनाउने जिम्मेवारी ग्राहकको पनि भएको उनको तर्क छ । आफुले लिएका कुनैपनि बैंकिङ सुविधाको युजरनेम, पासवर्ड कुनैपनि माध्यमबाट कुनैपनि व्यक्तिलाई नदिनउनको सुझाव छ । ह्याकरहरुले विभिन्न माध्यमबाट विभिन्न प्रलोभन देखाई ग्राहकहरुसँग बैंकले पठाएको कोड माग्ने गरेकोले त्यसतर्फ सचेत रहन पनि उनले आग्रा गरेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: