
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनले सोमबार स्वाब दिएकामा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टी भएको हो ।
साथै उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनले आफ्नो सम्पर्कमा आउनेहरुलाई पीसीआर परीक्षण गर्न र होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्