
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा मात्रै २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर भने ४ हजार ३ सय ३८ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये २ हजार ५ सय १५ जना डिस्चार्ज भएका छन् भने १ हजार ८ सय २३ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमा काठमाडौं उपत्यकामा ६४२, प्रदेश १ मा १५९, प्रदेश २ मा ११६, वाग्मती प्रदेशमा १२७, गण्डकी प्रदेशमा १६३, प्रदेश ५ मा १६९, कर्णाली प्रदेशमा ४९ र सुदूरपश्चिम प्रदेशमा ९९ जना छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्