
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमाल दोलखा हाइड्रो पावर कम्पनीको पनि सेयर कारोबार फुकुवा भएको छ । बार्षिक शुल्क बुझाएपछि नेपाल स्टक एक्सचेन्जले उक्त सेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले आज एक सुचना जारी गर्दै उक्त कम्पनीको सेयर कारोबार फुकुवा भएको बताएको हो ।
बार्षिक शुल्क नबुझाएपछि नेप्सले आइतबार उक्त कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । आज बार्षिक शुल्क बुझाएपछि कारोबार फुकुवा भएको हो । आइतबार २५ कम्पनीको कारोबार सेयर कारोबार रोक्का भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्