×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमाल दोलखा हाइड्रो पावर कम्पनीले बुझायो बार्षिक शुल्क, नेप्सेद्वारा आजदेखि सेयर कारोबार फुकुवा…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमाल दोलखा हाइड्रो पावर कम्पनीले बुझायो बार्षिक शुल्क, नेप्सेद्वारा आजदेखि सेयर कारोबार फुकुवा…!

Artha Sarokar

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता 

 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमाल दोलखा हाइड्रो पावर कम्पनीको पनि सेयर कारोबार फुकुवा भएको छ । बार्षिक शुल्क बुझाएपछि नेपाल स्टक एक्सचेन्जले उक्त सेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले आज एक सुचना जारी गर्दै उक्त कम्पनीको सेयर कारोबार फुकुवा भएको बताएको हो ।
बार्षिक शुल्क नबुझाएपछि नेप्सले आइतबार उक्त कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । आज बार्षिक शुल्क बुझाएपछि कारोबार फुकुवा भएको हो । आइतबार २५ कम्पनीको कारोबार सेयर कारोबार रोक्का भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी