×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्घाखाँची अस्पतालका १४ स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टी !

PRIME CA

अर्घाखाँची अस्पतालका १४ स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालका १४ जना स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा पाँच जना चिकित्सक, ९ जना स्वास्थ्यकर्मी र ८ जना समुदायस्तरका गरी २२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गौतमले स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछी अस्पतालबाट प्रदान हुने अत्यावश्यक र प्रसुती सेवा बाहेकका सम्पूर्ण सेवा सोमबारदेखि बन्द गरिएको बताए । आज थपिएकासँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय ६२ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: