
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको चार्टड एकाउन्टेन्ट्स संस्था, दी इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इन्डिया (आइसीएआइ) बीच एकअर्कालाई मान्यता दिनेगरी एमआरए हुने भएको छ ।
बिहीबार दिउँसो एक कार्यक्रमका बीच उक्त समारोह हुन लागेको हो । डिजिटलमाध्यमबाट सम्पन्न हुन लागेको उक्त कार्यक्रममा दुवै संस्थाका अध्यक्षहरुले सम्बोधन गर्नेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्