NABIL AD
Civil Bank

आइएमई लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा कोरोना संक्रमण पुष्टी, कस्तो छ स्वास्थ्य अवस्था ?

GARIMA BANK AD

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आइएमई लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई कोरोना संक्रमण पुष्टी भएको छ । यद्यपी उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि इन्स्योरेन्सको बालाजु शाखामा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । 
यता बीमा समितिका उच्च पदस्थ जिम्मेवारीमा रहेका ६ जनालाई पनि संक्रमण पुष्टी भएको थियो । समितिको कार्यालय आगामी आइतबारसम्मका लागि सिल गरिएको छ । कार्यालय बन्द भएपछि समितिका सबै सेवा बन्द छन् ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal