
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आइएमई लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई कोरोना संक्रमण पुष्टी भएको छ । यद्यपी उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि इन्स्योरेन्सको बालाजु शाखामा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो ।
यता बीमा समितिका उच्च पदस्थ जिम्मेवारीमा रहेका ६ जनालाई पनि संक्रमण पुष्टी भएको थियो । समितिको कार्यालय आगामी आइतबारसम्मका लागि सिल गरिएको छ । कार्यालय बन्द भएपछि समितिका सबै सेवा बन्द छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्