
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९ सय ८६ जनाको मृत्यु भएको छ । योसंगै मृतकको संख्या १ लाख ४ हजार ५५५ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ । हालसम्म कुल संक्रमितको संख्या ६७ लाख ५७ हजार १३१ पुगेको छ ।
त्यसैगरी सो अवधिभर ८२ हजार २०३ जना संक्रमण मुक्त भएका छन । हालसम्म ५७ लाख भन्दा बढी रहेको छ । भारतमा हाल ९ लाख ७ हजार ८८३ एक्टिभ केश रहेका छन । पछिल्लो २४ घण्टामा ११ लाख ९९ हजार ८५७ कोरोना परीक्षण भएको छ । हालसम्म कुल ८ करोड २२ लाख ७१ हजार ६५४ जनाको कोरोना परीक्षण भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्