
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विदेशी मुद्रा अपचलनको अभियोगमा हाइटेक इन्टरनेसनलका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले १ अर्ब ७१ करोड रूपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
भन्सार चोरी पैठारी गरी मालवस्तुको कानुनविपरित कारोबार गर्दै विदेशी मुद्रा अपचनलको अभियोगमा हाइटेक इन्टरनेसनलका सञ्चालक हरिकुमार श्रेष्ठविरुद्ध विभागले बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
विभागले श्रेष्ठले भन्सार बिन्दुबाट मालवस्तु पैठारी गर्दा लुकाईछिपाई चोरी पैठारी गरी नेपाल ल्याई त्यसको कारोबार नदेखाउने गरेको जनाएको छ । आयातित सामानको भुक्तानीका लागि बैंकको स्वीकृति विना श्रेष्ठले विदेशी मुद्रा पठाउने गरेको विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्