
- अर्थ सरोकार सम्बाददाता
गुल्मी । गुल्मीमा जनप्रतिनिधिसँग जुवा खेल्दै गरेको अवस्थामा जुवा खालबाट एक बैंकरसहित १२ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ । यद्यपी प्रहरी स्रोतका अनुसार बैंकको स्थानीय एक शाखामा कार्यरत कर्मचारीसमेत जुवाखालबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायी, बैंकर लगायत छन् । यद्यपी प्रहरीले पक्राउ परेकाहरुको परिचय खुलाउन चाहेको छैन। प्रहरीले दिएको जानकारी अनुसार उनीहरुलाई रेसुङ्गा नगरपालिका वडा नं. ८ तम्घासस्थित एभरग्रीन होटलबाट गएराति पक्राउ गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्