Skip to content
LAXMI SUNRISE BANK

होटलमा जुवा खेलिरहेका आठ जुवाडे पक्राउ, एक लाख पाँच हजार बरामद !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सिरहा । जुवा खेलिरहेका आठ जनलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको मिर्चैयास्थित होलिडे होटलमा जुवा खेलिरहेका आठजनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट केही थान तासको सेट र नगद एक लाख पाँच हजार बरामद गरेको छ ।  पक्राउ परेका सबैलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको मिर्चैया इलाका प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जैसवालले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK