
- अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका-३ मा कोरोना संक्रमित ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १९ गते सेती प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको थियो ।
उनी २३ गते मात्रै अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारीले जानकारी दिएका छन् । गए राति करिब २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको हो । योसँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्