
- अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलालीका प्रहरी प्रमुखसहित २२ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक(एसपी) अनुपम शमसेर जबरा राणासहित २२ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टी भएका २२ जना जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् प्रहरी कर्मचारी हुन्। योसँगै सुदूरपश्चिममा बुधबारसम्म २ सय २८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए। संक्रमति भएकामध्ये १ सय २६ जना निको भएका छन् भने १ सय २ जना उपचाररत् छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्