
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चाडपर्व नजिकिएसंगै काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बढेको छ ।सोमबार जोरबिजोर प्रणाली उल्लंघन गरेका एक हजार ४१ सवारीसाधनलाई कारबाही गरिएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनमा ८५७ ओटा दुई पाङ्ग्रे र १८४ ओटा ४ पाङ्ग्रे रहेका छन् ।
उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि नम्बरप्लेटको आधारमा सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको छ ।यस्तै आइतबार ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली उल्लंघन गर्ने एक हजार २१ सवारी साधनलाई नियन्त्रणमा लिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्