
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार ३३८ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १८० जना सङ्क्रमित थपिएका छन् ।
त्यस्तै, बिहिबार देशभर २ हजार ३६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्