
- अर्थ सरोकार सम्बाददाता
काभ्रे । काभ्रेमा २ दिनअघि मृत्यु भएका युवकलाई कोरोना संक्रमण पुष्टी भएको छ । काभ्रेको महाभारत–२ गोकुलेका २८ वर्षीय युवकको दाहसंस्कार गरिसकेपछि मात्रै कोरोना पुष्टी भएको हो । उनलाई ज्वरो आएपछि हेलिकप्टरमा धुलिखेल अस्पताल ल्याइएको थियो ।
उपचारका क्रममै उनको असोज १४ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनको शवलाई सोही दिन पनौति लगेर दाहसंस्कार गरिएको थियो । गाउँपालिका अध्यक्ष कान्छाला जिम्वाले मृतकको असोज १५ गते आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टी भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्