×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीमा बहस: ‘विहान उठ्दा कसलाई के हुन्छ थाहा छैन, त्यसैले बीमा गरौँ…’ केशब राज ढकालसँगको अन्तर्वार्ता (भिडियो)

बीमा बहसका बारे 

बीमा बहस नेपालको सबैभन्दा चर्चित बीमा सम्बन्धि टेलिभिजन कार्यक्रम हो । यो कार्यक्रम बिजनेश टेलिभिजनमा हरेक मंगलबार बेलुकी ८:३० बजे र बुधबार बिहान ७:३० बजे प्रशारण हुन्छ । आर्थिक क्षेत्रको अग्रणी सञ्चारमाध्यम अर्थ सरोकारको अनलाइन संस्करण अर्थ सरोकार डटकमले तयार गरेको यो कार्यक्रम बिजनेश टेलिभिजनसँगै अर्थ सरोकार डटकममा पनि प्रशारण हुन्छ । नेपालको बीमा क्षेत्रमा आफ्नो छुट्टै छाप छोड्न सफल बीमा बहस टेलिभिजन कार्यक्रमको सुरुवात २०७६ साल माघबाट सुरु भएको हो । झन्डै २-३ महिनाकै बीचमा कार्यक्रम बीमा क्षेत्रसँग सम्बन्धितहरु माझ निकै चर्चित बनिसकेको छ ।

बीमा बहसमा आजका अतिथि : केशब राज ढकाल

केशब राज ढकाल अर्थात नेशनल लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख । लामो समय बीमा क्षेत्रमा काम गरिरहेका ढकालसँग हामीले बीमा क्षेत्रका विभिन्न आयामहरुका बारेमा चर्चा गरेका छौं । उनीसँग हामीले विशेषगरी गण्डकी प्रदेशमा बीमाको पहुँच, साक्षरताको स्थिति लगायतका विविध विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ सहकर्मी मुना तामाङले उनै ढकालसँग गर्नुभएको बीमा बहस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: