
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीको खडक नगरपालिकाका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएको भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी नगरपालिकाको कामकाज बुधबारदेखि बन्द गरिएको छ । नगर प्रमुख हेमायु हकले विज्ञप्ति जारी गरी कार्यालय तथा मातहत शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कार्य एक हप्ताका लागि पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए ।
यसअघि आइतबार राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजकमा कोराना संक्रमण पुष्टी भएपछि गाउँपालिकाले सूचना जारी गरी कार्यालयका कामकाज बन्द गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्