×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीको खडक नगरपालिकाका कर्मचारीमा संक्रमण पुष्टी, सपूर्ण सेवा बन्द !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सप्तरीको खडक नगरपालिकाका कर्मचारीमा संक्रमण पुष्टी, सपूर्ण सेवा बन्द !

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

सप्तरी । सप्तरीको खडक नगरपालिकाका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएको भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी नगरपालिकाको कामकाज बुधबारदेखि बन्द गरिएको छ । नगर प्रमुख हेमायु हकले विज्ञप्ति जारी गरी कार्यालय तथा मातहत शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कार्य एक हप्ताका लागि पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए । 
यसअघि आइतबार राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजकमा कोराना संक्रमण पुष्टी भएपछि गाउँपालिकाले सूचना जारी गरी कार्यालयका कामकाज बन्द गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: