
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । ललितपुरमा कोरोना संक्रमणबाट एक जना जनाको मृत्यु भएको छ । ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा बालाजुकी ६९ वर्षीया म हिलाको बुधबार बिहान मृत्यु भएको हो ।
उनी कोरोना संक्रमण पुष्टी भएपछि असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् । संक्रमित महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या थियो । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्