
- अर्थ सरोकार सम्बाददाता
विराटनगर। कोरोना संक्रमणबाट कोशी अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ का ५० वर्षीय पुरुष र सुनसरीको धरान–१५ का ६६ वर्षीय बृद्धको मृत्यु भएको हो।
५० वर्षीय पुरुषलाई असोज २१ गते कोरोना संक्रमण देखिएको थियो । त्यहि दिन अस्पताल भर्ना भएका उनलाई उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी समस्या रहेका थिए। त्यस्तै, सुनसरीका ६६ वर्षीय बृद्धलाई असोज २६ गते कोरोना संक्रमण देखिएको थियो । उनलाई मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्या रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्