
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा आज थप २२८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यस्तै सोमबार नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्