
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा ६२७ महिला र १०११ पुरुषमा संक्रमण पुष्टी भएको हो ।
काठमाडौंमा मात्रै १ हजार २८० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा कुल २७२२ जना कोरोना संक्रमित थपिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्