×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लस्सी मोह ! इन्द्रचोकका लस्सी पसलहरुमा जे देखियो…! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

लस्सी मोह ! इन्द्रचोकका लस्सी पसलहरुमा जे देखियो…! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना महामारीकाबिच पनि न्युरोड इन्द्रचोकको आकाश भैरव मन्दिर परिसरमा लस्सी खानेहरूको भिड लाग्ने गरेको छ । निषेधाज्ञा खुलेपछी लस्सी पसलहरु खुलेसंगै लस्सी खानेहरूको भिड लाग्ने गरेको हो । विभिन्न ठाउँबाट समान किनमेल गर्न न्युरोडसम्म आएका मानिसहरु लस्सीको स्वाद लिएर जाने गर्दछन् । लस्सी पसलहरु बिहान ९ देखि साँझ ८ बजेसम्म  गर्दछन् । तर अहिले कोरोना कारण भने लस्सी व्यापारमा पनि केही कमि आएको छ । गर्मीको समयमा लस्सीको ब्यापार गर्ने व्यापारीहरुलाई लस्सी बिक्री गर्न भ्याईनभ्याई हुन्छ । सबै पसलमा देखिने भीडले त्यहाँको लस्सी कति प्रख्यात छ भन्ने बुझाउँछ । बाँकी फोटोमा…!

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: