
जनकपुर । जनकपुरधाममा स्मार्ट सवारी लाइसेन्सहरु धान खेतमा फालिएको अवस्थामा फेला परेको छ । यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा फेला परेको छ । धान काट्न गएका महिलाहरूले लाइसेन्स फेला पारेपछि यातायात कार्यालयलाई नै दिएका छन् ।
‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स देखेपछी सबै लाइसेन्स संकलन गरेर यातायातका कर्मचारीलाई दिएका छौं ।’ एक स्थानीयले भनिन् ।
यसरी जनताका लाइसेन्सहरु यातायातका कर्मचारीहरुले किन धानमा फाले त ? अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्