×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तयार भएको छैन’ भनेर जनतालाई ढाँटेर यातायातका कर्मचारीले खेतमा फालिदिएछन् स्मार्ट लाइसेन्स ! आखिर किन ?

LAXMI SUNRISE BANK
GLOBAL

‘तयार भएको छैन’ भनेर जनतालाई ढाँटेर यातायातका कर्मचारीले खेतमा फालिदिएछन् स्मार्ट लाइसेन्स ! आखिर किन ?

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुर । जनकपुरधाममा स्मार्ट सवारी लाइसेन्सहरु धान खेतमा फालिएको अवस्थामा फेला परेको छ । यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा फेला परेको छ ।  धान काट्न गएका महिलाहरूले लाइसेन्स फेला पारेपछि यातायात कार्यालयलाई नै दिएका छन् ।

‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स देखेपछी सबै लाइसेन्स संकलन गरेर यातायातका कर्मचारीलाई दिएका छौं ।’ एक स्थानीयले भनिन् ।

यसरी जनताका लाइसेन्सहरु यातायातका कर्मचारीहरुले किन धानमा फाले त ? अनुसन्धान भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी