
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्लो साता ४ कम्पनीको सेयर सुचिकृत भएको छ । नेप्सेका अनुसार ४ कम्पनीको कुल २ करोड ६ लाख ४१ हजार ३ सय ८४ कित्ता शेयर सुचिकृत भएको हो । सेयर सुचिकृत गराउनेमा एनएमबि लघुवित्त, हिमालयन बैंक, जनरल इन्स्योरेन्स र स्वाबलम्बन लघुवित्त रहेका छन् ।
नेप्सेमा एनएमबि लघुवित्त ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बोनस सेयर, हिमालयन बैंकको ८५ लाख २० हजार २ सय ५५ दशमलव ८४ कित्ता बोनस सेयर, जनरल इन्स्योरेन्स कम्पनीको १ करोड कित्ता साधारण शेयर (आइपीओ) सुचिकृत भएको हो । यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्था को १६ लाख ३५ हजार १ सय ९ दशमलव ८४ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्