
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जनरल इन्स्योरेन्स कम्पनीको सेयर सूचिकृत भएको छ । सोमबारको कारोबारमा कम्पनीको १ करोड कित्ता सेयर सूचिकृत भएको हो । यसको सेयर कारोबार मंगलबारबाट खुला हुनेछ ।
नेप्सेमा सूचीकृत कुल सेयरमध्ये ३० लाख कित्ता हालै बिक्री गरेको आइपीओ पनि समावेश रहेको छ । जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्