
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लोकसेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुल्ला गरेको छ । बुधबार आयोगले एक सूचना जारी गर्दै एक सय ८२ सहसचिव र चार सय ५६ उपसचिवका लागि विज्ञापन खुल्ला गरेको हो । उपसचिव बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना माग गरिएको छ ।
यस्तै सहसचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फका लागि विज्ञापन गरिएको छ । यसका लागि कात्तिक १८ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ । आवेदन अनलाइनमाफर्त पनि दिन सकिनेछ। यसका लागि आयोगको वेबसाइटमै व्यवस्था गरिएको छ।
भ्याकेन्सी विस्तृतमा हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्