
- अर्थ सरोकार सम्बाददाता
बुटबल । कोरोना भाइरसको संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना वृद्धको मृत्यु भएको छ । बुटबल उपमहानगरपालिका ३ निवासी ७२ वर्षीय पुरुषको आज बिहान पौने १० बजे मृत्यु भएको हो ।
असोज २ गते कोरोना पुष्टी भई अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनमा ज्वरो, मुटुरोग, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्