
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। माछापुच्छ्रे बैंकको ७.०३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि सेयर मूल्य ३१ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ । आज नेप्सेमा यहि मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्ला भएको छ ।
बैंकले २२ औं वार्षिक साधारणसभा कार्तिक ६ गते बोलाएको छ । बैंकले सभा प्रयोजनको लागि आज बिहीबार (असोज २२ गते) बुक क्लोज गरेको हो । सभामा बैंकले ७.०३% बोनस सेयर र ३.३७% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । उक्त सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्