×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे क्यापिटलले बोलायो मंसिर ४ गते वार्षिक साधारणसभा, ६.४ प्रतिशत नगद लाभांशसहित यस्ता छन् पेश गरिने प्रस्तावहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

माछापुच्छ्रे क्यापिटलले बोलायो मंसिर ४ गते वार्षिक साधारणसभा, ६.४ प्रतिशत नगद लाभांशसहित यस्ता छन् पेश गरिने प्रस्तावहरु

Artha Sarokar

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले प्रथम वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा मंसिर ४ गते कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट एमबीएल टावरमा अपराह्न ३ बजे बस्ने भएको छ । 
सभामा कम्पनीले ६.४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । यसका साथै, कृति क्यापिटल एन्ड इन्भेष्टमेन्टसँग भएको मर्जर सम्झौता पनि पारित गर्ने भएको छ । सभाले प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ । 
कम्पनीको सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ८५ प्रतिशत र सर्वसाधारण हिस्सा १५ प्रतिशत बनाइने भएको छ । मर्जरपछि कम्पनीले नाम ‘माछापुच्छ्रे कृति क्यापिटल’ राखिने भएको छ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट एमबीएल टावरमा अपराह्न ३ बजे बस्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी