- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले प्रथम वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा मंसिर ४ गते कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट एमबीएल टावरमा अपराह्न ३ बजे बस्ने भएको छ ।
सभामा कम्पनीले ६.४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । यसका साथै, कृति क्यापिटल एन्ड इन्भेष्टमेन्टसँग भएको मर्जर सम्झौता पनि पारित गर्ने भएको छ । सभाले प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ ।
कम्पनीको सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ८५ प्रतिशत र सर्वसाधारण हिस्सा १५ प्रतिशत बनाइने भएको छ । मर्जरपछि कम्पनीले नाम ‘माछापुच्छ्रे कृति क्यापिटल’ राखिने भएको छ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट एमबीएल टावरमा अपराह्न ३ बजे बस्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्