
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ भने मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।
हेर्नुहोस् बैंकको नयाँ ब्याजदर यस्तो छ :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्