Skip to content
LAXMI SUNRISE BANK

मन्त्रिपरिषद् बैठक स्थगित !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सोमबार दिउँसो चार बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो । बैठक मंगलबार दिउँसो चार बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठक गएको बिहीबारदेखि बस्न सकेको छैन । आइतबारको नियमित बैठक सोमबार बस्ने तय भएको थियो । तर, अन्तिम समयमा आएर बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK