
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेगा बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले असोज ११ गतेबाट संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।
उक्त सेयर लिलामीमा लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्