Skip to content
LAXMI SUNRISE BANK

‘बीमा व्यवसायबाट जुन आनन्द पाएको छु, त्यो अरवौं पैसा कमाउँदा पनि पाइन्न’, मिन जिसीको अन्तर्वार्ता (भिडियो)

अर्थ सरोकार


बीमा बहसका बारे
बीमा बहस नेपालको सबैभन्दा चर्चित बीमा सम्बन्धि टेलिभिजन कार्यक्रम हो । यो कार्यक्रम बिजनेश टेलिभिजनमा हरेक मंगलबार बेलुकी ८:३० बजे र बुधबार बिहान ७:३० बजे प्रशारण हुन्छ । आर्थिक क्षेत्रको अग्रणी सञ्चारमाध्यम अर्थ सरोकारको अनलाइन संस्करण अर्थ सरोकार डटकमले तयार गरेको यो कार्यक्रम बिजनेश टेलिभिजनसँगै अर्थ सरोकार डटकममा पनि प्रशारण हुन्छ । नेपालको बीमा क्षेत्रमा आफ्नो छुट्टै छाप छोड्न सफल बीमा बहस टेलिभिजन कार्यक्रमको सुरुवात २०७६ साल माघबाट सुरु भएको हो । झन्डै २-३ महिनाकै बीचमा कार्यक्रम बीमा क्षेत्रसँग सम्बन्धितहरु माझ निकै चर्चित बनिसकेको छ ।

बीमा बहसमा आजका अतिथि : केशब राज ढकाल
केशब राज ढकाल अर्थात नेशनल लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख । लामो समय बीमा क्षेत्रमा काम गरिरहेका ढकालसँग हामीले बीमा क्षेत्रका विभिन्न आयामहरुका बारेमा चर्चा गरेका छौं । उनीसँग हामीले विशेषगरी गण्डकी प्रदेशमा बीमाको पहुँच, साक्षरताको स्थिति लगायतका विविध विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ सहकर्मी मुना तामाङले उनै ढकालसँग गर्नुभएको बीमा बहस

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK