
- अर्थ सरोकार सम्बाददाता
बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
सामान्य रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले पीसीआर परीक्षण गराएका थिए। कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेसनमा बसेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्