Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग नियुक्त !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । साविकको नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको सो संस्थाले सेयर रजिष्ट्रार सम्बन्धि सम्पुर्ण कार्य गर्न नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको हो। 
अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK