
- अर्थ सरोकार सम्बाददाता
मोरङ । मोरङमा जुवा खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार राति जुवा खेलिरहेका १२ जनालाई रतुवामाई नगरपालिका–७ जामबाडीस्थित पोखरीको डिलमा रहेको टहरोबाट नियन्त्रण लिएको हो ।
गोप्य सूचनाका आधारमा जुवाखालमा छापा मारेको प्रहरीले पक्राउ परेकाहरूबाट १४ हजार २ सय ७० रुपैयाँ, ६ सय मलेसियाली रिंगेट, १२ बुक तास र तीन थान मोटरसाइकल बरामद भएको छ ।
चाडबाडको मौसमसँगै प्रहरीले जिल्लाभरि जुवाविरुद्ध अभियान थालेको छ । २३ असोजमा पनि प्रहरीले बेलबारी–४ स्थित गर्जुराम टोलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्