
- अर्थ सरोकार सम्बाददाता
मोरङ । मोरङमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुन्दरहरैंचा नगरपालिकामा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख मचिन्द्र बस्नेतले जनाएका छन् ।
वडा नम्बर ३, ४, ६, ९, १० र १२ का ६ जना पुरुष र १२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै वडा नम्बर ४ का १ जना पुरुष र ६ जना महिला गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सुन्दरहरैंचामा हालसम्म एकै दिन धेरै जनामा पहिलो पटक संक्रमण पुष्टी भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्