
- अर्थ सरोकार सम्बाददता
विराटनगर । कोरोना संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ । मोरङको विराट शिक्षण अस्पतालमा उपचाररत सुन्दरहरैचा नगरपालिका ३ का ४३ वर्षीय पुरुषको आज (मंगलबार) बिहान मृत्यु भएको हो ।
ती पुरूषमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई विराटकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बिहान ८:१० मा मृत्यु भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्