Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई भन्यो -‘केवाइसी अपडेट कात्तिक महिनाभित्र गरिसक्नू, नत्र खाता रोक्का हुन्छ’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई केवाइसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडी खाता खोलेका ग्राहकलाई केवाईसी अपडेट गर्न आग्रह गरेको हो । 
बैंकले सम्बन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत वा बैंकको वेबसाइटमार्फत फारम भरेर बुझाउन आग्रह गरेको छ । २०७७ कार्तिक मसान्त भित्र केवाईसी अध्यावधिक नगराएमा खाता संचालनमा रोक लगाउनेसमेत बैंकले भनेको छ । यता बैंकले कात्तिक मसान्तभित्र केवाइसी अध्यावधिक नगराएमा खाता सञ्चालनमा रोक लगाउनेसम्मको चेतावनी पनि दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK